×

पाठेघर खस्ने समस्याबाट पीडित महिलाहरु शल्यक्रियाका लागि छनौट

गैरआवासीय नेपाली संघको महिला फोरमले सप्तरी जिल्लाको बोदे बरसाईन गाविसमा आयोजना गरेको दुईदिने स्वास्थ्य परीक्षण शिविरमा फूलकुमारी महतो मेमोरियल हस्पिटलका चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीहरु समेत सहभागी भए । गत फागुन १७ र १८ गते आयोजना गरिएको उक्त शिविरमा दुई सय भन्दा बढी महिलाहरुलाई पहिलो,…