×

अत्यावश्यक औषधीहरु नेपाल सरकारलाई हस्तान्तरण

प्रेस वक्तव्य,  ९ मंसिर २०७२   फूलकुमारी महतो मेमोरियल ट्रष्ट, नेपाल मेडिसिटी, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र एनएमसी हेल्थकेयर दुबईले संयुक्त रुपमा रु ३ करोड ६१ लाख ४१ हजार ९ सय २४ रुपैया बराबरका बिभिन्न अत्यावश्यक औषधीहरु नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।   एक कार्यक्रमकावीच फूलकुमारी महतो…