×

शिबिरबाट ३४७ जना बिरामीहरुको सफल उपचार

भेडिया, पौष ०९, फूल कुमारी महतो हस्पिटलले श्री गोपाल सरयुग नायाक जनता माध्यमिक विध्यालयमा १ दिने शिविरमा ३ सय ४७ जना बिरामीहरुको सफल उपचार गरिएको छ। उपचारका लागि आएका बिरामीहरुलाई औषधीहरु पनि बितरण गरियो । पुरुष, महिला र बालबालिकाहरुको अत्यधिक उपस्थिति रहेको उक्त शिविरमा १११…

बन्दिपुर सिबिरबाट बिरामी लाभान्बित…

मंसिर २५, फूल कुमारी महतो हस्पिटलले १ सय ६४ जना बिरामीहरुको सफल उपचार गरिएको छ। बन्दिपुरमा आयोजित १ दिने स्वास्थ्य शिविरमा उक्त बिरामीहरुको उपचार गरिएको हो। महिला बालबालिकाहरुको अत्यधिक उपस्थिति रहेको उक्त शिविरमा महिला तथा बालबालिका एंवम चिसोको कारणले सम्स्या भई बिरामीहरु उपचारका लागि आएका…

रक्तदान जिवनदान- अमित कुमार मिश्रलाई हृदयबाट नै धन्यवाद ।

मिति २०७३।०२।२६ गते बुधबार यस फूलकुमारी महतो मेमोरियल अस्पतालमा आएको श्री शिव कुमार सदा को छोरा बडहरामाल गा.वि.स वडा नं. १, जिल्ला सिरहाको बिमारी वर्ष ३ को चन्देश्वर सदालाई हेमोग्लोबिन अत्यन्त कम ( ४.६नm५) भएको र उक्त बिरामी लाई रगतको आवश्यकता भएको हुनाले यस अस्पतालमा…

Ex-PrimeMinister Madhav Nepal visits PKMMH

आज मिति २०७३।०१।२९ गते बुधबारका दिन फूलकुमारी महतो मेमोरियल ट्रष्ट अन्र्तगत संचालनमा रहेको जिल्ला सिरहा गा.वि.स कर्जन्हा वार्ड नं. ४ मा अवस्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा पुर्वप्रधानमन्त्री माधव नेपाल, सभासद रघुविर महासेठ तथा ट्रष्टका उपाध्यक्ष एवं सांसद डा. विरेन्द« महतो लगायत अन्य महानुभावहरु भ्रमणको क्रममा…